हुलाक निर्देशनालय पाेखरामा ज्ञापनपत्र

सूचना तथा सञ्चार मन्त्रालयले छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०८३ मार्फत पत्रपत्रिकाले प्राप्त गरिरहेको विज्ञापनबापतको रकममा भारी कटौती गरेको विषयमा ध्यानाकर्षण गराउँदै नेपाल पत्रकार महासंघ कास्कीले हुलाक निर्देशनालय पाेखरामा ज्ञापनपत्र बुझाइएको छ।