अनुसन्धानमुलक लेख लेखन तालिम

नेपाल पत्रकार महासंघ कास्कीले पोखरा महानगरपालिकाको सहयोगमा जेठ २४ देखि २७ गतेसम्म अनुसन्धानमुलक लेख लेखन तालिम । तालिम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यद्वारा उद्घाटन, तालिमका सहजकर्ता डा. कुन्दन अर्याल (प्रमुख, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभाग), डा. श्रीराम पौडेल (त्रिभुवन विश्वविश्द्यालय पत्रकारिता विभाग), डा. कपिल अधिकारी (सह–सम्पादक, त्रिभुवन विश्वद्यालय) र अमृत कुमार भण्डारी (पृश्वीनारायण क्याम्पस) ।