नेपाल पत्रकार महासंघ कास्कीको ५०औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम
नेपाल पत्रकार महासंघ कास्की, सञ्चारिका समुह गण्डकी, ईन्सेक गण्डकी र महिला मानव अधिकार रक्षक संजाल कास्कीको संयुक्त आयोजनामा ‘लैङ्गिताको सवालमा मिडियाको भुमिका’ विषयक संवाद कार्यक्रम
११४ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय गन्तव्यहरुको अवलोकन तथा "महिला संवाद @ माछापुच्छे" गाउँको आवाजः सशक्तिकरण विषयक कार्यक्रम