नेपाल पत्रकार महासंघ कास्कीले पोखरा महानगरपालिकाको सहयोगमा जेठ २४ देखि २७ गतेसम्म अनुसन्धानमुलक लेख लेखन तालिम । तालिम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यद्वारा उद्घाटन, तालिमका सहजकर्ता डा. कुन्दन अर्याल (प्रमुख, त्रिभुवन विश्वविद्यालय…
नेपाल पत्रकार महासंघ कास्कीले पोखरा महानगरपालिकाको सहयोगमा जेठ २४ देखि २७ गतेसम्म अनुसन्धानमुलक लेख लेखन तालिम । तालिम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यद्वारा उद्घाटन, तालिमका सहजकर्ता डा. कुन्दन अर्याल (प्रमुख, त्रिभुवन विश्वविद्यालय…
सरकारी विज्ञापन सरकारी मिडियामा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारी निर्णयको विरुद्ध हस्ताक्षर सक्कलन कार्यक्रम र सक्लन भएका हस्ताक्षर कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ।
नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ पत्रकार लालप्रसाद शर्मालाई अर्पण, गण्डकी प्रदेशका कृषि, भूमी तथा सहकारी मन्त्री भीम कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको…
नेपाल पत्रकार महासंघ कास्कीको अयाोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारितामा मल्टिमिडिया र एआई सम्बन्धी तालिम २७ देखि २९ सम्म आयोजना गरिएको र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले उद्घाटन गरेको तालिममा…
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई आज पोखरामा सम्मान गरिएको छ । गण्डकी…
नेपाल सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने गरी गरेको विभेदकारी निर्णय र परिपत्रको विरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित देशव्यापी दबाबमूलक कार्यक्रम अन्तर्गत सम्पादकहरुसँग छलफल, कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई…
पोखरा,१६ चैत । पोखराका तीन पत्रकार र एक संस्थालाई नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर सम्मान एवम् पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले २०५५ सालमा स्थापना…
पोखरा, फागुन २८ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा महिला संवाद कार्यक्रम सम्पन्न भएको छ । “महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर”…
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा साइबर सुरक्षा सम्बन्धी तालिम फागुन १०, ११ र १२ गते सञ्चालन, तालिममा गण्डकी कलेज अफ…
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम फागुन २८ र २९ गते सञ्चालन, तालिममा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालज्यू, समाधान राष्ट्रिय दैनिकका प्रधान…
१४ माघ, २०८२ । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई बुधबार सम्मान गरेको छ । महासंघ कास्कीद्वारा सञ्चालित टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार वर्ष–२०८१ का लागि बस्नेत र वर्ष–२०८२…
पोखरा, १५ मंसिर । ३८ अौँ विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको सयुक्त…
नेपाल पत्रकार महासंघ कास्कीको ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ कास्की हिमालय आँखा अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा १५२…
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन सत्रमा बोल्दा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले…
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससंगै पत्रकारिता…
नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम सुरु भएको छ । आईतबारदेखि सुरु भएको तालिम मंगलबारसम्म सञ्चालन हुनेछ । तालिमका मुख्य प्रशिक्षक निम्जिनका संस्थापक रजनीश भण्डारीले मोबाईल जर्नालिजम् टेक्निक, मल्टिमिडिया सम्बन्धि पछिल्लो…
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शुक्रबार र शनिबार भएको थियो । तालिममा प्रमुख…
श्री सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नेपाल सरकार, काठमाडौं, मार्फत् श्री प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय कास्की विषयः ध्यानाकर्षण । उपरोक्त विषयमा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक…