निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम

नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम फागुन २८ र २९ गते सञ्चालन, तालिममा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालज्यू, समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक भरत कोइरालाज्यू, सहायक निर्वाचन अधिकृत दीपक गिरीज्यू, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेज्यू, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेज्यूले सहजीकरण गर्नुभएको ।