नेपाल पत्रकार महासंघ कास्कीको अयाोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारितामा मल्टिमिडिया र एआई सम्बन्धी तालिम २७ देखि २९ सम्म आयोजना गरिएको र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले उद्घाटन गरेको तालिममा निमजिनका संस्थापक रजनीश भण्डारी र आइटी विज्ञ सन्तोष पन्थले सहजीरण गर्नुभएको थियो भने तालिममा पोखराका क्रियाशील ७५ जना पत्रकार सहभागी हुनुभएको थियो ।
