नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकीद्धारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा महासंघ कास्कीका महिला समूह विजयी