माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेल र सञ्चारकर्मि अनिल शाही सहित निधन भएका ७१ जनाको स्मृतिमा श्रद्धाञ्जली सभा एवं दिप प्रज्वलन कार्यक्रम
गण्डकी प्रदेश मुख्यमन्त्री मा. कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतमा नेपाल पत्रकार महासंघ कास्कीको १६ औं वार्षिक साधारणसभा सम्पन्न
लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत “लैङ्गिक हिंसा न्यूनिकरणमा मिडिया र सारोकारवालाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम
नेपाल पत्रकार महासंघ कास्कीको स्थापना दिवसका अवसरमा पोखराको पत्रकारिता, वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम
महासंघ स्थापना दिवसको अवसरमा महामारिमा पत्रकारिता विषयक अन्तरक्रिया एवं मिना सिर्जनशिल पत्रकारिता पुरस्कार २०७८ अर्पण कार्यक्रम
नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना तथा कास्कीको संयोजनमा भएको एकहप्ते आधारभुत पत्रकारिता तालिमका झलकहरु