Skip to content

+977-61-454622 | fnjkaskipokhara@gmail.com
Pokhara -7, Kaski, Nepal

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • परिचय
  • कार्यसमिति
  • सदस्यहरू
    • राष्ट्रिय परिषद सदस्य
    • प्रदेश परिषद सदस्य
    • साधारण सदस्य
  • पूर्व कार्यसमितिहरु
    • प्रथम कार्यसमिति (२०३४-२०४५)
    • दोस्रो कार्यसमिति (२०४५-२०५३)
    • तेस्रो कार्यसमिति (२०५३-२०५६)
    • चौथो कार्यसमिति (२०५६-२०५८)
    • पाँचौ कार्यसमिति (२०५८-२०६१)
    • छैठौं कार्यसमिति (२०६१-२०६४)
    • सातौं कार्यसमिति (२०६४–२०६७)
    • आठौं कार्यसमिति (२०६७-२०७०)
    • ९ औं कार्यसमिति (२०७०-२०७३)
    • १०औं कार्यसमिति (२०७४-२०७७)
    • ११औं कार्यसमिति (२०७८-२०८१)
  • प्रेस विज्ञप्ति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • प्रतिवेदन
  • उजुरी
समाचार
  • नेपाल पत्रकार महासंघ कास्की शाखाकाे फुटसल टिम

  • ४९ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा जाँच शिविर

  • मल्टिमिडिया पत्रकारिता तालिम

  • फोटो तथा मोबाइल पत्रकारिता तालिम

  • डिजिटल साक्षरता तालिम

प्रेस विज्ञप्ति :

राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै काठमाण्डौँमा आन्दोलनमा सहभागी अराजक समुहले आज गरेको आगजनीमा परि समाचार संकलनको क्रममा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको खबरले नेपाल पत्रकार महासंघ कास्की शाखा स्तब्ध बनेको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं जनसंचार डटकमका सम्पादक ओम हमाल र संचारकर्मी सन्देश वराललाई जिल्ला प्रहरी कार्यालय कास्की अगाडी फोटो भिडियो खिच्ने क्रममा रोक लगाउँदै दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको ध्यानाकर्षण भएको छ।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवम् कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्रप्रसाद पौडेल, महासंघ कास्कीका साधारण सदस्य एवं दृश्यम मिडियाका पत्रकार विनोद लामिछाने र पब्लिक फोरके टेलिभिजनबाट प्रसारित गण्डकी छड्के कार्यक्रमका क्यामरापर्सन राजकमार माझी माथी नेपाल प्रहरीद्वारा भएको कुटपिटको घटना प्रति नेपाल पत्रकार महासंघ कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको छ।

प्रेस विज्ञप्ति 

राष्ट्रिय स्वतन्त्र पाटीले पोखरामा आइतबार गरेको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले पत्रकारहरुलाई गरेको हातपात र सञ्चार सामग्री तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

सूचना :

तालिम सम्बन्धी सूचना

तालिम सम्बन्धी सूचना

पत्रकार पारिवारिक स्वास्थ बिमा सम्बन्धी सूचना

  • नेपालको संबिधान
  • डाउनलोड गर्नुहोस्
  • महासंघको विधान
  • डाउनलोड गर्नुहोस्

पूर्व अध्यक्षहरु :

  • रबिन्द्रनाथँ बाँस्तोला
  • कुशुमकेशव पराजुली
  • दीपेन्द्र श्रेष्ठ
  • माधव शर्मा
  • बद्रीविनोद प्रतीक
  • नारायण कार्की
  • रामकृष्ण ज्ञवाली
  • पुण्य पौडेल
  • कृष्णप्रसाद बाँस्तोला
  • विमला भण्डारी

नेपाल पत्रकार महासंघ कास्की शाखा

नेपाली पत्रकारहरूको साझा छाता संगठन नेपाल पत्रकार महासंघको ६६ वर्ष लामो गौरवपूर्ण इतिहास छ । वि. सं. २०१२ साल चैत्र १६ गते गठन भएको नेपाल पत्रकार संघ २०४४ साल भदौ ३० गते सम्पन्न १८ औं महाधिवेशनबाट महासंघमा रूपान्तरण भएको हो । मुलुकका ७ वटै प्रदेश र ७७ जिल्लामा महासंघका शाखाहरूमा १३ हजारभन्दा बढी क्रियाशील सञ्चारकर्मीहरू आवद्ध छन् । नेपाल पत्रकार महासंघको कास्की शाखामा ३ सय ९ आवद्ध सदस्य र २ सय भन्दा बढी सञ्चारकर्मी रहेका छन् । नेपाली पत्रकारहरूलाई व्यावसायिक नेतृत्व दिनु, श्रमजीवी पत्रकारहरूको हकहित रक्षा गर्नु, प्रेस स्वतन्त्रताको प्रतिरक्षा गर्नु, सञ्चार क्षेत्रको विकास, सम्वद्र्धन र प्रवद्र्धन गर्नु नै महासंघको उद्धेश्य हो । राज्यको चौथो अङ्गका रूपमा लोकतन्त्र र मानवअधिकारका लागि निरन्तर खबरदारी गर्नु महासंघको दायित्व हो ।

प्रेस स्वतन्त्रता रिपोर्ट :

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन- २०८२ 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२२

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा, वार्षिक प्रतिवेदन -२०२२ 

हाम्रो गतिविधि :

४९ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा जाँच शिविर

मल्टिमिडिया पत्रकारिता तालिम तेस्राे दिन

मल्टिमिडिया पत्रकारिता तालिम दास्राे दिन

फोटो ग्यालरी :

नेपाल पत्रकार महासंघ बागलुङ शाखा स्थापनाको २५औं स्थापना दिवसकाे अवसरमा आयाेजित पत्रकार महासंघ अन्तर शाखा फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ कास्की शाखाकाे खेलाडी समुह

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार

अदालती रिपोर्टिङ सम्बन्धी २ दिने तालिम

भिडियो ग्यालरी :

Journalist E-Library and Resource Centre

Bimala bhandari – चलचित्र।पत्रकार संघ कास्की

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी #THE VIEW #Internationalwomensday

नेपाल पत्रकार महासंघ कास्की शाखा – अध्यक्ष बिमला भण्डारी

छिटो लिङ्कहरू :

गृहपृष्ठ
प्रकाशन
हाम्रो बारेमा
प्रेस स्वतन्त्रता रिपोर्ट
सूचना
हाम्रो गतिविधि

सम्पर्क जानकारी :

पोखरा महानगरपालिका -७, कास्की
+९७७-६१ -४५४६२२ / ४५४३२२
fnjkaskipokhara@gmail.com
प्रतिलिपी अधिकार © 2026, नेपाल पत्रकार महासंघ कास्की शाखा
वेबसाइट डिजाइन Egsoft Technology Pvt. Ltd. .