
सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा घुम्ती सेवा शिविरको दास्राे दिन

नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं जनसंचार डटकमका सम्पादक ओम हमाल र समय नेपाल डटकममा कार्यरत संचारकर्मी सन्देश वराललाई जिल्ला प्रहरी कार्यालय कास्की अगाडी फोटो भिडियो खिच्ने क्रममा रोक लगाउँदै…
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू, जिल्ला प्रशासन कार्यालय कास्की । विषयः ध्यानाकर्षण सम्बन्धमा ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउको विरोधमा रास्वपा कार्यकर्ताले पोखराको रत्नचोकमा मिति २०८१ कार्तिक २०…
समाचार संकलनका क्रममा आफ्नो कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवम् कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्रप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं दृश्यम मिडियाका पत्रकार विनोद लामिछाने र पब्लिक…
नेपाल पत्रकार महासंघ कास्की शाखाले २०८० साउन १८ गते बसेको बैठकले नयाँ सदस्यका लागि १८ जना क्रियाशील पत्रकारहरुको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको सर्वविदितै छ । यस सन्दर्भमा महासंघको केन्द्रीय समितिले निर्वाचनको…
सहिदचोकमा रास्वपाका अध्यक्ष रवि अध्यक्ष लामिछाने पक्राउको विरोधमा पाटीका कार्यकर्ताले निषेधाज्ञा तोड्दै गरेको पर्दशन क्रममा समाचार संकलनमा खटिएका पत्रकारहरुमाथि भएको आत्रमण र सञ्चार सामग्री तोडफोडको घटनाको नेपाल पत्रकार महासंघ कास्की घोर निन्दा…
२०८१/०७/०४ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार रवीन्द्रनाथ वास्तोला ज्यूका पिता विश्वनाथ बास्तोलाको निधनको खबरले नेपाल पत्रकार महासंघ कास्की स्तब्ध भएको छ। पोखरा महानगरपालिका वडा नं.…
पोखराबाट प्रकाशित समाधान दैनिकको २०८१ भदौ ५ गतेको अंक कास्की जिल्ला अदालत परिसर अगाडि जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।सूर्य दर्शन सहकारी पीडितहरुले समाचारको विषयलाई लिएर जनतालाई…
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा अनलाइन खबर डटकम गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीलाई कुट्नुपर्ने भनी गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार…
मितिः २०८१/०४/१३ नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा पोखरा टेलिभिजनका संवाददाता विनाकुमारी थापा 'बिनु' र सञ्चारकर्मी सुरज थापालाई आज साउन १३ गते पोखराको पृथ्वीचोकमा भएको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासंघ…
https://youtu.be/9fmmPPkmmCA?si=LCIerBNjVDo7odYS
२०८१/०२/०७ नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाकी ममतामयी माता आदरणीय लोकमाया तिमिल्सेनाको निधनको खबरले नेपाल पत्रकार महासंघ कास्की शाखा दुखी र स्तब्ध भएको छ ।लामो समयदेखि दमको रोगले अस्वस्थ उहाँको २०८१…
गंगाधर पराजुली र राजु भण्डारी एवं भण्डारी परिवारलाई पोखरा पत्रकारिता सम्मान पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारिता सम्मान अर्पण गर्दै ६९ औं स्थापना दिवस मनाएको छ ।महासंघ कास्कीले पत्रकार गंगाधर…