नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं जनसंचार डटकमका सम्पादक ओम हमाल र समय नेपाल डटकममा कार्यरत संचारकर्मी सन्देश वराललाई जिल्ला प्रहरी कार्यालय कास्की अगाडी फोटो भिडियो खिच्ने क्रममा रोक लगाउँदै…
प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवम् कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्रप्रसाद पौडेल, महासंघ कास्कीका साधारण सदस्य एवं दृश्यम मिडियाका पत्रकार विनोद लामिछाने र पब्लिक फोरके टेलिभिजनबाट प्रसारित गण्डकी छड्के कार्यक्रमका क्यामरापर्सन राजकमार माझी माथी नेपाल प्रहरीद्वारा भएको कुटपिटको घटना प्रति नेपाल पत्रकार महासंघ कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको छ।
समाचार संकलनका क्रममा आफ्नो कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवम् कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्रप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं दृश्यम मिडियाका पत्रकार विनोद लामिछाने र पब्लिक…
प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ कास्की शाखाले २०८० साउन १८ गते बसेको बैठकले नयाँ सदस्यका लागि १८ जना क्रियाशील पत्रकारहरुको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको सर्वविदितै छ । यस सन्दर्भमा महासंघको केन्द्रीय समितिले निर्वाचनको…
राष्ट्रिय स्वतन्त्र पाटीले पोखरामा आइतबार गरेको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले पत्रकारहरुलाई गरेको हातपात र सञ्चार सामग्री तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
सहिदचोकमा रास्वपाका अध्यक्ष रवि अध्यक्ष लामिछाने पक्राउको विरोधमा पाटीका कार्यकर्ताले निषेधाज्ञा तोड्दै गरेको पर्दशन क्रममा समाचार संकलनमा खटिएका पत्रकारहरुमाथि भएको आत्रमण र सञ्चार सामग्री तोडफोडको घटनाको नेपाल पत्रकार महासंघ कास्की घोर निन्दा…
शोक विज्ञप्ति
२०८१/०७/०४ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार रवीन्द्रनाथ वास्तोला ज्यूका पिता विश्वनाथ बास्तोलाको निधनको खबरले नेपाल पत्रकार महासंघ कास्की स्तब्ध भएको छ। पोखरा महानगरपालिका वडा नं.…
पोखराबाट प्रकाशित समाधान दैनिकको २०८१ भदौ ५ गतेको अंक कास्की जिल्ला अदालत परिसर अगाडि जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
पोखराबाट प्रकाशित समाधान दैनिकको २०८१ भदौ ५ गतेको अंक कास्की जिल्ला अदालत परिसर अगाडि जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।सूर्य दर्शन सहकारी पीडितहरुले समाचारको विषयलाई लिएर जनतालाई…
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा अनलाइन खबर डटकम गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीलाई कुट्नुपर्ने भनी गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा अनलाइन खबर डटकम गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीलाई कुट्नुपर्ने भनी गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार…
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा पोखरा टेलिभिजनका संवाददाता विनाकुमारी थापा ‘बिनु’ र सञ्चारकर्मी सुरज थापामाथि भएको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
मितिः २०८१/०४/१३ नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा पोखरा टेलिभिजनका संवाददाता विनाकुमारी थापा 'बिनु' र सञ्चारकर्मी सुरज थापालाई आज साउन १३ गते पोखराको पृथ्वीचोकमा भएको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासंघ…
शोक विज्ञप्ति
२०८१/०२/०७ नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाकी ममतामयी माता आदरणीय लोकमाया तिमिल्सेनाको निधनको खबरले नेपाल पत्रकार महासंघ कास्की शाखा दुखी र स्तब्ध भएको छ ।लामो समयदेखि दमको रोगले अस्वस्थ उहाँको २०८१…
महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न ; महासंघको २७औं केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ र २२ गते गर्ने निर्णय
मिति :२०८०।१२।०७ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक मिति २०८० चैत्र ७ गते बस्यो । महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बसेको बैठकले महासंघको २७औं केन्द्रीय महाधिवेशनको घोषणा…
नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष तथा डनन्युज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष र उहाँका परिवारका सदस्यले टेलिफोन सम्वादमा अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
मितिः२०८०/०८/०२नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष तथा डनन्युज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष दीपकप्रसाद सुवेदी र उहाँका परिवारका सदस्यले मित्रमिलन बचत तथा ऋण सहकारीको समाचारको विषयलाई लिएर…
नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य, गोरखापत्र दैनिक तथा समाधान दैनिकका संवाददाता फडिन्द्र अधिकारी ‘अकिञ्चन’ माथि भएको दुर्व्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
मिति : २०८०/०६/२४ नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य, गोरखापत्र दैनिक तथा समाधान दैनिकका संवाददाता फडिन्द्र अधिकारी ‘अकिञ्चन’ माथि भएको दुर्व्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।११ औं क्रियटिभ अवार्ड वितरण…
नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य तथा एबिसी टेलिभिजनका पोखरा संवाददाता गीता रानामाथि स्याङ्जाको भीरकोट नगरपालिका कार्यालयमा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
मितिः२०८०/०३/१३नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य तथा एबिसी टेलिभिजनका पोखरा संवाददाता गीता रानामाथि स्याङ्जाको भीरकोट नगरपालिका कार्यालयमा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।नवप्रवर्तन साझेदारी कोष कार्यक्रम गण्डकी…
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा फेवा टेलिभिजनका समाचार प्रमुख प्रल्हादचन्द्र घिमिरेमाथि समाचार संकलनका क्रममा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीको ध्यानाकर्षण भएको छ ।
मितिः२०७९/१०/११नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा फेवा टेलिभिजनका समाचार प्रमुख प्रल्हादचन्द्र घिमिरेमाथि समाचार संकलनका क्रममा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीको ध्यानाकर्षण भएको छ ।स्याङ्जाको आँधीखोला गाउँपालिका ४ बासिङ दहमा खानेपानी…
शोक विज्ञप्ति
मितिः२०७९/१०/०२नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष त्रिभुवन पौडेलको आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा भएको अकल्पनीय र असामयिक निधनले नेपाल पत्रकार महासंघ कास्की…
गण्डकी प्रदेश सभामा पेस भएर विधायन समितिमा दफाबार छलफलमा रहेको आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
मितिः२०७८/५/३१गण्डकी प्रदेश सभामा पेस भएर विधायन समितिमा दफाबार छलफलमा रहेको आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।गण्डकी प्रदेशमा सञ्चालन हुने आमसञ्चार माध्यमलाई स्वतन्त्र, मर्यादित…
नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पत्रकार रञ्जन अधिकारीलाई हातपात भएको र सदस्य पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई जिल्ला प्रहरी कार्यालय, कास्की अगाडि भएको दुर्व्यवहारप्रति पत्रकार महासंघ, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
मितिः२०७८/०५/२८नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पत्रकार रञ्जन अधिकारीलाई हातपात भएको र सदस्य पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई जिल्ला प्रहरी कार्यालय, कास्की अगाडि मिति २०७८ भदौ २७ गते, आइतबार भएको दुर्व्यवहारप्रति पत्रकार महासंघ, कास्कीको गम्भीर…
नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं गण्डक न्यूजका सम्पादक रञ्जन अधिकारीलाई श्रीकृष्ण श्रेष्ठले सामाजिक सञ्जाल तथा फोनमार्फत धम्की दिएको घटनाप्रति महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
मितिः२०७८/०४/१६नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं गण्डक न्यूजका सम्पादक रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई हाल पोखरा महानगरपालिका-११ बस्ने श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई सामाजिक सञ्जाल तथा फोनमार्फत…
प्रेस विज्ञप्ति
मितिः२०७८/०२/२६विश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड -१९) का कारण नेपाल र नेपालीको जनजीवन विगत डेढ वर्ष देखी अत्यन्त कष्टकर वन्दै गईरहेको सर्वविदितै छ । नयाँ भेरियन्टको रुपमा कोभिड १९ को दोस्रो…
नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचार लेखेको विषयलाई लिएर फोनबाट धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
मितिः२०७८/०२/१८नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचार लेखेको विषयलाई लिएर फोनबाट धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।गत जेठ १६ गते ताण्डवन्युज डटकममा…