
गण्डकी प्रदेश सरकार स्थापना भएको छैटौ वर्ष पुरा गरी सातौ वर्ष प्रवेश गरेको अवसरमा मूल समारोह समितिको निर्णयानुसार दिईएको जिम्मेवारी अनुरुप नेपाल पत्रकार महासंघ कास्कीले संयोजन गरि प्रदेश सरकार गठन पश्चातका उपलब्धि र संघियता सम्बन्धी विषयक परिसंवाद कार्यक्रम ड्यामसाइड स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न ।

























